निकोलस ले मोबाइल बाट खिचेको फोटो हुँदै होइन।सिसिटिभी रूम बाट स्क्रीन सट गरेर निकालिएको फोटो हो।निकोलस लाई प्रयोग गरिएको हो किन कि सिसिटिभी रूममा प्रहरी बाहेक कोहि जान पाउँदैन।
प्रहरीको घेराभित्र कसरी पुगे यी निकोलस भन्ने ब्यक्ती यो फोटो दिने कास्की प्रहरी भित्रबाटै बाहिर आएको हो यो निकोलस भन्ने ब्यक्ती कि कास्की जिल्ला प्रहरीको हेड अफिसबाट नै उनलाइ उप्स्ल्ब्ध गराएर पोस्ट गरेको हुनसक्छ त्यसैले पुर्ण जवाफ देही कास्की जिल्ला प्रहरी कार्यलयकै हो घटना मोड्न निकोलस उभ्याइएका सरकारका पात्र हुन
यो सब नाटक हो यो कांग्रेस र एमाले ले गर्न लगकोहो अनि यसलाई पैसा कति दिएको छ सब नाटक हो यतिमै हुँदैन यो मान्छे अर्को कुरा गाँजा खान्छ यसलाई कारबाही गरे जस्तो गरेर अर्कै मोड लिन्छ यो घटना ले हेर्दै जाउ
यदि फोटो साचो हो भने रविलाई पुलिसले ज्वाई जसरी राखेको रहेछ। फटाहा रविका समर्थक र रविका पार्टीका सान्सघहरु पनि रवि जेस्तै फटाहा रहेछन। मैले आजसम्म कुनै जो पुलीसमा अनुसन्धानमा हुन्छ उसले खाटमा राम्रो संग सुतेको देखेको छैन। पुलीसको हिरासतमा भएका मान्छेहरु चिस्यो भुईमा बसेको वा सुतेको देखेको छु। फटाहा रविलाई किन त्यस्तो सुविद्या दिएको ? पुलीसले रबिको खात खोसेस या त सबै कदीलाई खाटको व्यवस्ता गरोस। रविका समर्थकहारु र सान्सघहरु घलाको नसा फुटन ज्याल रविलाई हिरासतमा दुःख भयो भनेर कराउनुभन्दा पहिले अरु कैदीहरुको अवस्था हेर । यसले देखाउद की रविको पार्टी एक फटाहा को गुठ हो। यि नौटकीहरु यदि रविको यो फोटो चिसो र अध्योरो छिडीको भए लु हर्नुस त रविको हालत अमानविय व्यबहार मानव अधिकारको हनन् भनेर चिच्याई रहेका हुन्थे। यि रबिका समर्थकलाई रविको गोप्यनियताको बारेमा केहि सरोकार हुने थिएन।
माेबाईल बाट खिचेकाे फाेटा म टाईम , तारिक देखाउछ,, ,याे फाेटा माेबाईल ले खिचेको हाे कि कताई बाट ,,,पराप्त गरेकोे भन्ने कुरा ,त भुसालको माेबाईल चेक गर्दा थाहा भई हाल्छ सर
रबी निर्दोस छ । राजनितिक प्रतिसोध बन्द गर । रबिलाई बिना सर्त अबिलम्ब रिहा गर । जय रबी जय घन्टी 🔔🔔 🔔🔔
निकोलस ले मोबाइल बाट खिचेको फोटो हुँदै होइन।सिसिटिभी रूम बाट स्क्रीन सट गरेर निकालिएको फोटो हो।निकोलस लाई प्रयोग गरिएको हो किन कि सिसिटिभी रूममा प्रहरी बाहेक कोहि जान पाउँदैन।
Yyyy
Jay Rabi sir,God bless you🌹💐🏠
जय रबि जय घण्टी 🔔🔔🔔
प्रहरीको घेराभित्र कसरी पुगे यी निकोलस भन्ने ब्यक्ती यो फोटो दिने कास्की प्रहरी भित्रबाटै बाहिर आएको हो यो निकोलस भन्ने ब्यक्ती कि कास्की जिल्ला प्रहरीको हेड अफिसबाट नै उनलाइ उप्स्ल्ब्ध गराएर पोस्ट गरेको हुनसक्छ त्यसैले पुर्ण जवाफ देही कास्की जिल्ला प्रहरी कार्यलयकै हो घटना मोड्न निकोलस उभ्याइएका सरकारका पात्र हुन
यो सब नाटक हो यो कांग्रेस र एमाले ले गर्न लगकोहो अनि यसलाई पैसा कति दिएको छ सब नाटक हो यतिमै हुँदैन यो मान्छे अर्को कुरा गाँजा खान्छ यसलाई कारबाही गरे जस्तो गरेर अर्कै मोड लिन्छ यो घटना ले हेर्दै जाउ
यदि फोटो साचो हो भने रविलाई पुलिसले ज्वाई जसरी राखेको रहेछ। फटाहा रविका समर्थक र रविका पार्टीका सान्सघहरु पनि रवि जेस्तै फटाहा रहेछन। मैले आजसम्म कुनै जो पुलीसमा अनुसन्धानमा हुन्छ उसले खाटमा राम्रो संग सुतेको देखेको छैन। पुलीसको हिरासतमा भएका मान्छेहरु चिस्यो भुईमा बसेको वा सुतेको देखेको छु। फटाहा रविलाई किन त्यस्तो सुविद्या दिएको ? पुलीसले रबिको खात खोसेस या त सबै कदीलाई खाटको व्यवस्ता गरोस। रविका समर्थकहारु र सान्सघहरु घलाको नसा फुटन ज्याल रविलाई हिरासतमा दुःख भयो भनेर कराउनुभन्दा पहिले अरु कैदीहरुको अवस्था हेर । यसले देखाउद की रविको पार्टी एक फटाहा को गुठ हो।
यि नौटकीहरु यदि रविको यो फोटो चिसो र अध्योरो छिडीको भए लु हर्नुस त रविको हालत अमानविय व्यबहार मानव अधिकारको हनन् भनेर चिच्याई रहेका हुन्थे। यि रबिका समर्थकलाई रविको गोप्यनियताको बारेमा केहि सरोकार हुने थिएन।
Dr. Nikolas ko kura satya ho jasto lagxa...
Anusandan hos......😊
गोपनीयता भंग भयो रे,
Karbayi hos chadai 🙏🙏
Be positive
यिनीहरुको कर्तुत कसरी फन्डा गर्न सकिन्छ।र प्रहरीको बदनाम गर्ने प्रयास जारी नया पार्टीको नया फन्डा।
great
Yo vhshal pani biky jasti xa
केपि रिप
Police Bata kunai aasha garnu
माेबाईलबाट खिचेकाे फाेटाे हैना याे सि,सि,टिभि क्यामराकाे रेकर्डिङ फुटेजबाट निकालियकाेजस्ताे छ कुरा बुझन सकियना ।
धेरै गिजोले रबि लाई। मानसिक यतना अलि बढिनै भयोकि!
यो फोटो मोबाइलबाट खिचेको फोटो होइन
Pata parkaer hannu parx yo gakadi r jhole chatukarlaai
मुबैइल बाट खिचेको यस्तो हुन्छ र
Poliecs ko Kam ho
क्यामरा कसरी लगे?अधुरो प्रश्न किन?
सिसि क्यामरा हेर्दा खिचेकाे रे रियल भेट्दा चाहिँ हैन रे
Yeslai karbai garnu parx
Haina yo natak ho sab chor haruko police bata ta so dhamki ta vani halxani ho patrakar jiu dal me kux kala hai
Yo pani paisa ma bikex tha vayo😅
Photo post illegal ho ! Karbai hos.
Rabi mathi rajnik ko khatra chha jasto malai lagxa
यस्ता पागल कार्यकर्ता छन जुन रास्वपाकाे नामबाट जन्ता जुदाउने😢
Nicholous रास्वपाको कार्यकर्ता होइन
निकोलस रासपाको होइन राप्रपा को हो मान्छे चिन्नु पर्छ एक एक अराजक्ता सब थाहा हुन्छ सन्जालमा
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Hawa news
Natak ho sab
Kasri vo
माेबाईल बाट खिचेकाे फाेटा म टाईम , तारिक देखाउछ,, ,याे फाेटा माेबाईल ले खिचेको हाे कि कताई बाट ,,,पराप्त गरेकोे भन्ने कुरा ,त भुसालको माेबाईल चेक गर्दा थाहा भई हाल्छ सर
Rasapa ko estand hoo
Akka dakdaina k ho?